सामाजिक व्यवहारमा भोजमा आमन्त्रण गर्दा ऐन बमोजिम आमन्त्रण गर्न पाउने इष्टमित्र र छरछिमेकीहरु बाहेक देहायको व्यवहारमा देहायमा लेखिएको भन्दा बढी नजिकको नातेदारलाई आमन्त्रण गर्न हुदैन :–
सामाजिक व्यवहार नजिकको नातेदारको अधिकतम संख्या
(क) विवाह –सय जना
(ख) छैटी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, पच्चीस जना ब्रतबन्ध र बूढोपास्नी – पच्चीस जना
(ग) पितृकार्य – (मलामी गुठीयार) समेत पचास जना